वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्री पौडेलले शुक्रबार उक्त केन्द्रको सेवा शुभारम्भ गरे..
