प्रधानमन्त्री ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना |

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज बालुवाटारमा भएको प्रमुख ३ दलका नेताबीच छलफलमा क्रममा भएको भेटमा उनले जन्मदिनको शुभकामना दिएका हुन् ।‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, उनले भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन् ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय