सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८१ आश्विन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजचार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हहजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।

 

 

श्रोत:https://www.ratopati.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय