कांग्रेस विशेष महाधिवेशन सुरु, ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराए
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका लागि बिहान सवा ८ बजेदेखि प्रतिनिधिहरूको नाम दर्ता सुरु गरिएको हो। अहिलेसम्म देशभरका महाधिवेशन..
