प्रकाश सपूतको राजनीति प्रवेश: सोझो मान्छेले सजिलै गर्न सक्ने क्षेत्र होइन
गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा परेपछि चर्चामा आएका छन्। संगीत र फिल्ममा सक्रिय उनी राजनीतिमा आउनेबारे यसअघि..
