तत्काल प्रतिपक्षलाई दिन पर्छ सार्वजनिक लेखा समितिको सभापति : माधव सापकोटा
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको..
