पूर्वअध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा,चंखेली गाउँपालिकाका
पूर्वअध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा,चंखेली गाउँपालिकाका हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।..
