साइकलयात्रीलाई मोटरसाइकलले ठक्करदिँदा एकजनाको मृत्यु
साइकलयात्रीलाई मोटरसाइकलले ठक्करदिँदा एकजनाको मृत्यु मोटरसाइकलको ठक्करबाट पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ। साइकलमा जाँदै गरेको पथरीशनिश्चरे..
