विराटनगरमा विद्यालय नाटक महोत्सव

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ भदौसम्म चल्ने महोत्सवको पहिलो दिन ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरिएको छ । गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।शनिबार मञ्चन भएको नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए ।आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन हुनेछ ।
विराटनगरमा शनिबार विद्यालय नाटक महोत्सव सुरु भएको छ ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय