
साढे तीन दशक बढी घरपरिवारबाट अलग भएका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सहयोगको आश्वासन दिएका छन् ।
‘दुर्गम क्षत्रेमा बसेको हुनाले पशुपालन …’ प्रकाशले भनेका छन् । मुख्यमन्त्री कार्कीले नागरिकता बनाएपछि उपयुक्त समयमा विराटनगर आउन आग्रह गरेका छन् । प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समय मिलेका बेला सिंहदरबार बोलाएका छन् ।नागरिकता बनाउनेगरी भोजपुरको षडानन्द नगरपालिका फर्किएका प्रकाशलाई मुख्यमन्त्री कार्कीले शनिबार फोन मार्फत् सहयोगको आश्वासन दिएका हुन् ।
‘जे अनुकुल हुन्छ, त्यसमा सहयोग हुन्छ । विराटनगर आउनुहोस्, जे गर्नु हुन्छ, सहयोग दिलाइदिन्छु’ मुख्यमन्त्री कार्कीले भनेका छन् । प्रकाशले आफूले जानेको पशुपालन भएकाले त्यही गर्ने बताए ।
सोरोत:Online khabar