सेमिफाइनलमा प्रवेश सिटी एफए कपको

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सेमिफाइनलमा प्रवेश सिटी एफए कपको

 

 

म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पेप ग्वार्डिओलाको टोली गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक ट्रेबल दोहोर्‍उने होडमा छ।

सिटी एफए कपको इतिहासमा लगातार ६ पटक एफए कपको सेमिफाइनलमा पुग्ने पहिलो टोली हो।

इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।  पहिलो हाफको १३ र ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गरेको दुवै गोल गरे। सिटी आठ मध्ये सात खेलमा अन्तिम चारमा पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय