बैठक स्थगित प्रतिनिधिसभाको

२०८० फाल्गुन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैठक स्थगित प्रतिनिधिसभाको

 

 

काठमाडौं :प्रतिनिधिसभाको बैठक  पछिल्लो राजनीतिक घटनाक्रमका कारण स्थगित भएको छ।  विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको हो।

बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो। बिहान ११ बजेका लागि तिनिधि प्रसभाको बैठक तय भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची आजको बैठकमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय