एक युवक आफ्नो कम्पनीको व्यवसायिक काममा सहभागी हुँदा उनको परिचय एउटा हुन्छ । जब कम्पनीको काम सकिन्छ, त्यसपछि उनको परिचयसँगै हुलिया पनि बदलिन्छ ।सुगर ड्याडी बन्न उनलाई त्यो मुखुन्डो अनिवार्य चाहिन्छ । ‘मुखुन्डो नलगाई सुगर ड्याडी बने भने मलाई सबैले चिन्छन् । यसले मेरो व्यवसायमा नोक्सान गर्छ’ ती सुगर ड्याडीले अनलाइनखबरको जिज्ञासामा प्रतिक्रिया दिए ।देउलाले एक युवकलाई तातो आइरन र रडकले नाङ्गो शरीरमा डामेर चरम यातना दिएका थिए ।
घटना ७ भदौको हो । सापटी लगेको रकम फिर्ता माग्दै फोन गरेर टेकु दोभान बोलाइएपछि एक युवक साँझपख टेकु दोभान पुग्छन् ।त्यसपछि उनलाई अपहरणको शैलीमा गाडीमा हालिन्छ । आफूहरू सादा पोशाकको प्रहरी भएको बताउँदै लगनको एक घरभित्र लगिन्छ । त्यहाँ देउलाले पर्खाल प्वाल पार्ने ड्रिल मेसिन निकाल्छन् र ती युवकलाई सोध्छन् – ड्रिल हानौं कि आइरन घोटौं इमान्दार र सफल व्यवसायी देखिएका ती युवा एकाएक ‘सुगर ड्याडी’ को रूपमा देखिन थाल्छन् । सञ्जालमा पोष्ट गरेका तस्वीर, भिडिओमा पैसाको बिटो छरपस्ट देखिन्छ । युवतीसँगका तस्वीर र नाइट क्बलमा गरिएका रोमान्स बाहेकका दृश्य उनले शेयर नै गर्दैनन् । टिकटकदेखि इन्ट्राग्रामसम्मको आइडीको नाम नै सुगर ड्याडी राखेका छन्।
सोरोत:Online khabar