दुई समूहबीचको विवादमा अनाहकमा ट्याङ्कर चालक र सहचालकमाथि आक्रमण

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ट्याङ्करका चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा धारिलो हतियार प्रहारबाट घाइते भएका थिए । दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमाथि आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा ट्याङ्कर सहचालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ का अरु किशोर रहेका छन् ।उनीहरुमाथि आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा ट्याङ्कर सहचालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ का अरु किशोर रहेका छन् ।उनीहरु मध्ये मल्ल र बोगटीलाई गएराति र अन्य तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । यो घटनामा केही व्यक्ति अझै फरार रहेका उनले बताए ।ट्याङ्करका अन्य सहचालकसहित १०÷१५ जनाको समूह त्यहाँ पुगेपछि किशोरहरुको समूह भागेको थियो । त्यही बेला त्यहाँ पुगेको प्रहरीले अब झगडा नगर्न भन्दै सम्झाइबुझाई गरेर ट्याङ्करका सबै चालक, सहचालकलाई गन्तव्यतर्फ पठाएको थियो ।ट्याङ्करका अन्य सहचालकसहित १०÷१५ जनाको समूह त्यहाँ पुगेपछि किशोरहरुको समूह भागेको थियो । त्यही बेला त्यहाँ पुगेको प्रहरीले अब झगडा नगर्न भन्दै सम्झाइबुझाई गरेर ट्याङ्करका सबै चालक, सहचालकलाई गन्तव्यतर्फ पठाएको थियो ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार