यस्तो बन्दैछ नेप्सेको आँगनमा १० फिट अग्लो साँढेको मूर्ति

२०८१ भाद्र २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यस्तो बन्दैछ नेप्सेको आँगनमा १० फिट अग्लो साँढेको मूर्तिअल्पकालीन अवधिमा बजार घटे पनि दीर्घकालीन रूपमा बढ्ने प्रवृत्ति हुने भएकाले विश्वका बजारमा बुलको प्रतीक राख्ने गरिन्छ ।उनका अनुसार यो बुलको प्रतीक १० फिट अग्लो र १२ फिट लम्बाइको छ भने तौल करिब १ टनको हुनेछ । भूकम्पपछि पुनर्निर्माणकै प्याकेजअन्तर्गत नेप्से परिसर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत परिसरमा बगैँचा, साँढेको मूर्ति राख्नेगरी कार्य भइरहेको उनले बताए ।नेप्से परिसर सौन्दर्यकरणअन्तर्गत १ करोड ४८ लाख रुपैयाँको योजना रहेको र त्यसैअन्तर्गत यो बुलको प्रतिकबनाइरहेको पराजुलीले बताए । चालु आर्थिक वर्षभित्र सौन्दर्यकरणको काम पूरा हुने र बुलको प्रतीक पनि तयार हुने उनले बताए । तामा र पित्तल धातु मिश्रित ढलोटमार्फत बुलको मूर्ति निर्माण भइरहेको नेप्सेले जनाएको छ । विश्वका अन्य स्टक मार्केटअगाडि पनि बुलको मूर्ति राख्ने चलन छ । बुलले बढ्दो बजारको संकेत गर्छ, लगानीकर्ताले बुल मन पराउँछन् |

सोरोत :Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार