तोलामै एक लाख ३१ हजार ६ सय पुग्‍यो सुनको मूल्य

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तोलामै एक लाख ३१ हजार ६ सय पुग्‍यो सुनको मूल्य

 

 पहेँलो धातुको  स्थानीय बजारमा मूल्य प्रतितोला रु एक हजार ६ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार ६ सय कायम भएको छ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय