दोस्रो जित चेन्नई सुपरकिंग्सको लगातार

२०८० चैत्र १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दोस्रो जित चेन्नई सुपरकिंग्सको लगातार

 

 

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिंग गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो।

जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

आज प्रतियोगिता अन्तरगत  सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन आमने सामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय