विश्व रंगमञ्च दिवस आज

२०८० चैत्र १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विश्व रंगमञ्च दिवस आज

 

 

 

नेपालमा विश्व रंगमञ्च दिवस,  पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति’ छ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दो छ। काठमाडौंमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण बढ्दो रहेको रंगकर्मी बताउँछन्।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय