एकै परिवारका तीन बालबालिकाको मृत्यु,आगलागीमा परी

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकै परिवारका तीन बालबालिकाको मृत्यु,आगलागीमा परी

 

 

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय