माग्यो स्वास्थ्य बीमा बोर्डले करारमा १४३ कर्मचारी

२०८० चैत्र २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माग्यो स्वास्थ्य बीमा बोर्डले करारमा १४३ कर्मचारी

काठमाडौं : १४३ दर्ता अधिकारी पदमा   स्वास्थ्य बीमा बोर्डले आवेदन खुलाएको छ।

विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो।

आजको मितिदेखि इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय