राप्रपा नेपालको आज जनप्रदर्शन

२०८० चैत्र १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राप्रपा नेपालको आज जनप्रदर्शन

 

 

काठमाडौं : राप्रपा नेपालले आज काठमाडौंमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै जनप्रदर्शन गर्ने भएको छ।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ।

वसन्तमान सिंह अधिकारीले  दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको प्रवक्ता जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय