आज बैठक बस्ने,कांग्रेसको पदाधिकारी

२०८० फाल्गुन २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज बैठक बस्ने,कांग्रेसको पदाधिकारी

 

 

काठमाडौं : मंगलबार नेपाली कांग्रेसको पदाधिकारी बैठक  बस्दैछ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन्।

संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठकले बोालाएको पार्टीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय