१६८ जना उत्तीर्ण, पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६८ जना उत्तीर्ण, पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा

 

काठमाडौँ । पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन्

१९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २१२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ ।

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।

नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना  उत्तीर्ण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय