गुलशन झाले लिए विकेट, नेपाललाई दोस्रो सफलता

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गुलशन झाले लिए विकेट, नेपाललाई दोस्रो सफलता

 

 

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत हङकङविरूद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि गुलशन झाले विकेट लिएका हुन्। उनले  निजाकट खानलाई आउट गरेका हुन्।

यसअघि करण केसीले पहिलो ओभरको पहिलो बलमा हङकङका ओपनर मार्टिन कोत्जेलाई गुल्शन झाबाट क्याच आउट गरेका थिए।

पानी परेर रोकिएको खेल पुन सुचारू भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय