आफैँले राजीनामा नदिने कांग्रेसका मन्त्रीहरू
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मन्त्रीहरू आफैँले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। मन्त्रीहरू आफैँले राजीनामा दिइरहनु नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको भन्दै निष्कर्ष मन्त्रीहरू छ ।
प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्। आजै एमाले–माओवादी–रास्वपा लगायतको नयाँ सत्ता समीकरण बनिसकेको छ भने नयाँ मन्त्रीहरूले शपथ लिने तयारीसमेत भइरहेको छ। जनमत, जसपा र नाउपा पनि संवादमा छन्।