बालकोट पुगे सिके राउत ओलीलाई भेट्न

२०८० फाल्गुन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बालकोट पुगे सिके राउत ओलीलाई भेट्न

 

 

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन्|

कवाडी व्यवसायीहरूले काठमाडौं‌ महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका थिए । आइतबार दिउँसो उनीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्।

एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ।​

उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय