रिक्त रहेका प्राविधिक समूह नायब निरीक्षक (स्वास्थ्य तर्फ) देखि प्रहरी निरीक्षकसम्मका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
सशस्त्रले चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर जस्ता पदका लागि जनशक्ति माग गरेको हो। दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ।
हेर्नुहोस् विज्ञापन–