स्थगित बैठक समाजवादी मोर्चाको

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्थगित बैठक समाजवादी मोर्चाको

 

 

काठमाडौँ । समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।

बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए । आजको बैठकले काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय