जीप दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु, १५ घाइते

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जीप दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु, १५ घाइते

 

 

अछाम : अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।  १५ जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। प्रहरी चौकी, सिउँडीका अनुसार मृत्यु हुनेमा डोटी पूर्वचौकी–४ को १८ महिनाका बालक किसान खड्काको  छन्।

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय