उपचार खर्चको अभाव, अस्पतालको शय्यामा छिन् क्यान्सर पीडित सुनिता

२०८० फाल्गुन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उपचार खर्चको अभाव, अस्पतालको शय्यामा छिन् क्यान्सर पीडित सुनिता

 

 

काठमाडौं : बोनम्यारो क्यान्सरबाट पीडित तिलोत्तमाकी सुनिता खनाललाई पैसा अभावले उपचारमा समस्या भएको छ। गत जेष्ठबाट क्यान्सरबाट पीडित उनलाई चिकित्सकले तीन वर्षसम्म उपचार गर्नुपर्ने बताएका छन्।

तिलोत्तमामा क्याम्पसको  छैटौँ सेमेस्टरमा अध्यननरत खनाललाई आर्थिक अभाव हुँदा उपचारमा कठिनाइ भइरहेको उनकी बहिनी सपना खनालले बताइन्।

अहिले उनी ओम अस्पतालमा उपचाररत रहेकी छिन्। उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनको परिवारले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय