५.४ डिग्री सेल्सियस काठमाडौंको तापक्रम

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५.४ डिग्री सेल्सियस काठमाडौंको तापक्रम

 

 

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।

दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय