प्रचण्डलाई नमुछ्न मन्त्री किरातीको आग्रह रामग्राम प्रकरणमा प्रचण्डलाई नमुछ्न

२०८० माघ २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रचण्डलाई नमुछ्न मन्त्री किरातीको आग्रह रामग्राम प्रकरणमा प्रचण्डलाई नमुछ्न

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियायाबारे छलफल गर्ने भएको छ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको संसद सचिवालयले जनाएको छ।

मन्त्री राई नेतृत्वको ‘सर्च कमिटी’ले त्रिविको उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेकोमा १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ ।

तर सर्ट लिष्टमा पनि राजनीतिकरण भएको आवाज उठेको छ। पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति प्रक्रिया शुरु भएको छ। उपकुलपतिको पदावधि सकिन लागेका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा नियुक्तिका लागि सरकारले दरखास्त माग गरेको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय