काठमाडौँमा जाडो बढेपछि

२०८० माघ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँमा जाडो बढेपछि

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ ।  केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ ।

यसले गर्दा सर्वसाधारणलाई दैनिक रूपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ । हेर्नुहोस् तस्बिर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय