२०० प्यालेष्टिनी २४ घण्टामा मारिए

२०८० माघ १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

२०० प्यालेष्टिनी २४ घण्टामा मारिए

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्।

अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन्।

यता गाजामा मारिने इजरायली सैनिकको कुल संख्या २१९ पुगेको छ। अहिलेसम्म एक हजार २३२ जना घाइते भएको अलजजिराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय