केन्द्रविन्दु सिन्धुपाल्चोकमा भएर भूकम्प

२०८० पुष १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

केन्द्रविन्दु सिन्धुपाल्चोकमा भएर भूकम्प

 

 

 

काठमाडौं : सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।

यसअघि गत आइतबार राति १०:२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प  गएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय