५ वर्षपछि सार्वजनिक भयो संसद विघटनसम्बन्धी ऐतिहासिक फैसलाको पूर्णपाठ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँच वर्षपछि संसद विघटनसम्बन्धी फैसलामा हस्ताक्षर गरेका छन्। उनको हस्ताक्षरसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा गरेको प्रतिनिधिसभा विघटनविरुद्धको फैसलाको पूर्णपाठ..
