सहमतिपत्रमा हस्ताक्षर नेपालबाट भारतमा बिजुली निर्यातसम्बन्धी
सहमतिपत्रमा हस्ताक्षर नेपालबाट भारतमा बिजुली निर्यातसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका..
