रवि लामिछाने ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

२०८० पुष २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रवि लामिछाने ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

 

 

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन्।

अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो।

‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ, भेटवार्ताको विषय खुलेको छैन,’ ओलीनिकट एमालेका एक नेताले भने।

रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए। ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको एमालेका ती नेता बताउँछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय