पोहोर बाबु बिते, आज बालकुमारीमा छोरा ढल्यो
परिवारको आशाको दियो निभ्यो
आमाको काख रित्तियो ।
देशले दिन सक्ने केहि थिएन
गोली उपहार दियो, छोरा ढल्यो

पोहोर बाबु बिते, आज बालकुमारीमा छोरा ढल्यो

© 2026: Goji Media House मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd