विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खस्यो |

२०८१ भाद्र २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२४ भदौ, काठमाडौं। जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उक्त माइक्रोबसमा १८ जना विद्यार्थी सवार थिए ।फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको हाइसमाथि बिजुलीको पोल खसेको हो ।

सोरोत:Online khabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय