आज सार्वजनिक बिदा सुदूरपश्चिममा

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज सार्वजनिक बिदा सुदूरपश्चिममा

 

 

 सुदूरपश्चिम सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भनिन्छ। बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय