नेपाल बहराइनविरुद्ध खेल्दै

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल बहराइनविरुद्ध खेल्दै

 

 

काठमाडौं :दोस्रो चरणमा   फिफा विश्वकप–२०२६ छनोट अन्तरगत आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो। तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ। नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय