खराब मौसमका कारण भारतमा तीन हजार २ सय भन्दा बढी उडान रद्ध

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खराब मौसमका कारण भारतमा तीन हजार २ सय भन्दा बढी उडान रद्ध

 

 

भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ।

संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिएका हुन्।मन्त्रीले प्रश्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार

सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्ध भएका थिए। गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्ध भएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय