एम्बुलेन्सको ठक्करबाट राजधानीको सिनामंगलमा एक जनाको मृत्यु

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एम्बुलेन्सको ठक्करबाट राजधानीको सिनामंगलमा एक जनाको मृत्यु

 

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं । राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय