समाज भाड्ने कुचेष्टा गरे प्रतिवाद गर्ने चेतावनी गोरु काट्ने पक्षमा राष्ट्रिय जनमुक्ति पार्टी र किरात राई विद्यार्थीको समर्थन
धरान । दुईजना गोरु काट्ने रिहाईपछि गोरु नै काटेर खुशि मनाएको विषयमा दुई समुहमा विभाजन भएको छ । गाईगोरु काटेको बिरोध गर्ने हिन्दुबादिको गतिविधि..
