कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका प्रतिनिधिसभा उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाका उम्मेदवार टुंग्याएको छ। पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा उम्मेदवारको नाम तय..
