यामु निरौला हत्या प्रकरण: झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या प्रकरणमा मुछिएका बुद्धिमान थापासहित आठजना पक्राउ परेका छन् । एमाले नेता तथा कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमानले घटनाको २४ दिनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । बुबाको निधनपछि अन्तिम संस्कार गर्न आएका थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । उनी १४ दिनदेखि दमकमै थिए ।: झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या प्रकरणमा मुछिएका बुद्धिमान थापासहित आठजना पक्राउ परेका छन् । एमाले नेता तथा कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमानले घटनाको २४ दिनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । बुबाको निधनपछि अन्तिम संस्कार गर्न आएका थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । उनी १४ दिनदेखि दमकमै थिए ।
श्रोत: सामाजिक संजाल