रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले घुसपैठिया भन्दै आफ्नै नेतालाई र’गताम्य हुनेगरी कु’टपिट गरेको पुष्टि भएको छ। घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कु’टिएर र’क्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो।
May be an image of 2 people
श्रोत:  सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय