धनुषामा एक जनाको घटनास्थलमै मृत्यु , पाँच बढी घाइते

२०८० फाल्गुन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनुषामा एक जनाको घटनास्थलमै मृत्यु , पाँच बढी घाइते

 

जनकपुर । धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय