
सार्वजनिक बिदा यस्तो छ २०८१ सालको
काठमाडौं : गृह मन्त्रालयले वि.सं.२०८१ सालमा दिइने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।
माघ २९ गते राजपत्रमा प्रकाशित भइसकेको सूचना गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।
आउँदो वर्षदेखि माघ १६ गते शहीद दिवस र चैते दशैंको बिदा थप गरिएको छ।
(हेर्नुहोस् मन्त्रालयको सूचना)